

यस्ताे छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडाैं- सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संसदका दुई ठूला दल मिलेर बनेको सरकारले ल्याउने नीति तथा कार्यक्रममा चासो बढेको थियो ।

