कर्णाली सरकारले बाढीपीडितलाई ५० लाख सहयोग गर्ने


सुर्खेत- कर्णाली सरकारले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया