उच्च अदालतका १४ न्यायाधीशको सरुवा


काठमाडौं- न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू अवकाशमा जानु एकसाताअघि बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिसर उच्चका न्यायाधीशको सरुवा पनि गराएका हुन् ।

प्रतिक्रिया