टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया