गुगल प्ले स्टोरबाट किन गायब भयो ई-सेवाको एप ?


काठमाडौं- डिजिटल भुक्तानी सेवाप्रदायक ‘ई-सेवा’ को एप प्लेस्टोरबाट एकाएक गायब भएको छ । तर,  प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने यथावत छ ।

‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले प्रष्टिकरण दिएको छ । उसले सेवा प्रालि इसेवा लिमिटेडमा परिणत भएसँगै डाटा नम्बरिङ अपडेट गर्ने क्रममा रहेकाले हाल एप प्ले स्टोरमा उपलब्ध नभएको बताएकाे छ ।

 

प्रतिक्रिया