आफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडा पक्राउ


काठमाडौं–आफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई महारागञ्जबाट पक्राउ गरेको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

झापा स्थायी घर भएका खतिवडा धार्मिक भेषमा हिँडने गरेका छन् । उनले आयोजना गरेको यज्ञ प्रकरणकै बारेमा पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया