नेपालको सेयर मार्केट कालोबजारियाको हातमा जाँदै, शंकर ग्रुप लबिङमा

काठमाडौं– नेपालको अर्थतन्त्रलाई आफूअनुकूल चलाउदै आएको शंकर ग्रुप सेयर बजारमा घुसेको छ । कालोबजारी गर्दै आइरहेको र सरकारी कर छल्दै गरेको शंकरले नेप्सेमार्फत कारोबार हुँदै गरेको सेयर बजारलाई विस्थापित गर्ने उद्देश्यसहित नयाँ कम्पनी खडा गरेर त्यसभित्र पस्न खोजेको हो । कागजपत्रलाई प्राप्त सूचना अनुसार हिमालय स्टक एक्सचेन्ज नामको कम्पनी खोलेर सेयर बजारलाई आफूअनुकूल चलाउन शंकर … Continue reading नेपालको सेयर मार्केट कालोबजारियाको हातमा जाँदै, शंकर ग्रुप लबिङमा