लोक सेवाद्वारा विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन (नतिजासहित)


काठमाडौँ – लोक सेवा आयोगले विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।

आयोगको केन्द्रिय कार्यालयले आज सूचना प्रकाशन गरी विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरिएको जनाएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२४०/०८०-८१ (आ.ज.), स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

 

प्रतिक्रिया