दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो, २ को उद्धार


काठमाडौं–दाङको लमहीमा राप्ती नदीले बगाउँदा युवक बेपत्ता भएका छन् । अन्य २ को उद्धार गरिएको छ ।

राजपुर गाउँपालिका – २ का  १९ वर्षीय  राजकुमार यादव राजकुमार यादव दुध बेचेर फर्किने क्रममा राप्तीको बाढीमा बेपत्ता भएका हुन् ।

उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया