ओलीलाई भेट्न बालकोट पुगे एमालेका मन्त्री


काठमाडौँ – सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेका मन्त्रीहरू बालकोट पुगेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मन्त्री बालकोट गएका हुन् ।

बालकोटपछि मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार जाने तयारी रहेको एक मन्त्रीले बताए ।

नेपाली काँग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएपछि आजै एमालेले समर्थन फिर्ता लिएको छ ।

प्रतिक्रिया