न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस (सूचीसहित)


काठमाडौँ – न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरिएको छ ।

न्याय परिषद्को आज बसेको बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया