रविको छवि र कर्मले रास्वपा विभाजनको संघारमा, को–को रविप्रति रुष्ट ?

स्थापनाको दोस्रो वार्षिकोत्सव मनाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फुटको संघारमा पुगेको छ । महामन्त्री डा. मुकुल ढकालको पछिल्लो विज्ञप्तिसँगै रास्वपामा सभापति रवि लामिछानेको ‘कर्म’प्रतिको असन्तुष्टि छताछुल्ल भएको छ । स्थापनालगत्तै वैकल्पिक शक्तिको रुपमा संसदमा पुगेर सत्ताको स्वाद चाखेका सभापति लामिछानेको कार्यशैलीप्रति पार्टीका अन्य नेताहरु असन्तुष्टी बाहिरिने क्रम विस्तारै बढ्दै गएको छ । एकपछि अर्को … Continue reading रविको छवि र कर्मले रास्वपा विभाजनको संघारमा, को–को रविप्रति रुष्ट ?