शंखमुलको कार वास सेन्टरमा आगलागी


काठमाडौं — शंखमुलमा आगलागी भएको छ ।

शंखमुखको एक कार वास सेन्टरमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ ।

थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया