सहसचिवको अन्तिम नतिजा सार्वजनिक


काठमाडौँ – लोक सेवा आयोगले लिएको सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बुधबार विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले लिएको प्रशासन, न्याय, सरकारी वकिल समूह, लेखापरिक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले प्रशासन सेवा तर्फ तीन नौ, न्याय सेवातर्फ एक, सरकारी वकिल समूह तर्फ एक, परराष्ट्र सेवातर्फ एक र लेखापरिक्षण समूहतर्फ एक जनाको नाम रिफारीस गरेको छ ।

सूचीसहित:

प्रतिक्रिया