यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय


काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले विभिन्न १४ निर्णय गरेको छ ।

प्रतिक्रिया