
वीरेन्द्रनगरकाे ज्वाला ट्रेडर्सको गोदाममा आगलागी
सुर्खेत- वीरेन्द्रनगर-६ मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।
आइतबार दिउँसो आगलागी भएको हो । अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएपनि आगो नियन्त्रणमा आएको छैन ।
सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।



कागजपत्र |
