दीपेश पुनलाई किन लगियो भैरहवा ?


काठमाडौं — पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।

काठमाडौँबाट पक्राउ परेका पुनविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दा परेको थियो ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले टोखाबाट पक्राउ परेका पुनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया