विराटनगरमा शङ्कास्पद बस्तु भेटियो


विराटनगर – विराटनगर ३ मा शङ्कास्पद बस्तु भेटिएको छ।

आज बिहान घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु भुटिएको हो ।

प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया