
हिजो पार्लर जान्छु भनेर हिँडेकी अदिति आज अर्धचेत अवस्थामा भेटिइन्
काठमाडौं- हिजाे काठमाडौंको नारायणटारबाट हराएकी अदिति गौतम साँखु शालीनदी परिसरमा भेटिएकी छिन् ।
तीन महिने सुत्केरी समेत रहेकी उनी हराएको दुई दिनपछि अर्धचेत अवस्थामा फेला परेको आफन्तले जानकारी दिए ।
उनको अवस्था कमजोर रहेको पारिवारिक स्रोतले जनाएको छ । उनी मंगलबार सानो कामले साथीको पार्लर जान्छु भनेर निस्किएकी थिइन् । उ



कागजपत्र |
