उपत्यकाका यी स्थानमा एक साता बत्ति जाने (सूचनासहित)


काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आगामी एक सातासम्मका लागि उपत्यकाका विभिन्न स्थानमा बत्ति जाने जनाएको छ ।

विद्युतीय लाइन भूमिगत गर्ने कार्य गरिने जनाउँदै प्राधिकरणले महाराजगञ्जदेखि बुढानीलकण्ठ क्षेत्रमा २१ गते आइतबारदेखि एक साता बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ति जाने जनाएको छ ।

प्रतिक्रिया