सामाजिक सुरक्षा कोषले माग्यो ५१ जना कर्मचारी


काठमाडौँ – सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

कोषले आज एक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ५१ जना कर्मचारी माग गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्।

सूचना :

प्रतिक्रिया