प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राजदूतबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि श्रीलंकाका राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा मंगलबार प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि श्रीलंकाका राजदूत सुदरशना पथैरानाबीच भेटवार्ता भएको हो । उक्त अवसरमा दुई देशका सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया