पत्रकार पाण्डेको निधन


काठमाडौं – पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ ।

नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति समेत रहेका पाण्डेको बिहीबार राती निधन भएको जनाइएको छ ।

उनको मृत्युको कारण भने खुलिनसकेको जनाइएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया