
नेपाली सेनामा खुल्यो जागिर, नर्सदेखि पण्डितसम्म माग (विज्ञापनसहित)
काठमाडौं – नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक/हवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले अनलाइईबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ। र, अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ।
हेर्नुहोस् सूचना




कागजपत्र |
