अब यी २५ आवश्यक सेवामा हड्ताल गर्न नपाइने [सूचीसहित]
काठमाडौं- सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।
निषेध गरिएका २५ आवश्यक सेवाः
क