
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस
काठमाडौँ- इलामलगायत पूर्वीपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ ।
अहिले बिहान सबेरै इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
थप विवरण आउन बाँकी छ ।



काठमाडौँ- इलामलगायत पूर्वीपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ ।
अहिले बिहान सबेरै इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
थप विवरण आउन बाँकी छ ।


Previous Post: आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपातको सम्भावना
Next Post: १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थसहित तीन जना पक्राउ
काठमाडौं – पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका — विस्तृतमा
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर — विस्तृतमा
काठमाडौं– सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश — विस्तृतमा
काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका छन् । हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ — विस्तृतमा
काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी — विस्तृतमा
काठमाडौं – बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर — विस्तृतमा
काठमाडौं – ब्याटिङ र बलिङ दुबैमा असफल भएपछि नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक सिरिजमा खराब सुरुआत — विस्तृतमा
काठमाडौं — राजधानीको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । कपडा व्यापार गर्दै आएका — विस्तृतमा
नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित कांग्रेसका — विस्तृतमा
काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका — विस्तृतमा