
एमालेले डाक्यो सचिवालय बैठक
काठमाडाैं – नेकपा (एमाले) ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए।
सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ।



कागजपत्र |
