सोमबार त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (सोमबार)अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् ।

विमानस्थलका अनुसार सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् ।

१ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया