स्थानीय तह कर्मचारी र सरकारबीच यी १९ बुँदामा भए सहमति (सहमतिपत्रसहित)


काठमाडाैं – संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ।

२० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो।

सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा १९ बुँदे सहमति भएको  र सहमतिपछि स्थानीय तह कर्मचारीले आन्दोलन फिर्ता लिएको जनाइएको छ ।

सहमतिः

प्रतिक्रिया