माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य जसपा प्रवेश


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य विमलप्रसाद साह जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार साहलाई पार्टी प्रवेश गराएका हुन् । साहले पार्टीको सदस्यता समेत लिएका छन् ।

साह धनुषा निर्वाचन क्षेत्र नं १ निवासी हुन् ।

प्रतिक्रिया