Click to toggle navigation menu.

पूर्वमेयर डा. पौडेल मृत भेटिए


बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल घरमै मृत भेटिएका हुन् । एमाले नेता पौडेल मानसिक रुपमा बिरामी रहेको र स्वास्थ्यलाभ गरिरहेका थिए ।

बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढाेका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक, स्थानीय सहकारीमा आवद्ध थिए । नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।

प्रतिक्रिया



थप समाचार

राष्ट्रसंघ महासभामा भाग लिन आज न्युयोर्क जाँदै प्रधानमन्त्री शाह

काठमाडाैं – संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिकाको न्युयोर्क जाँदै छन् ।  — विस्तृतमा

आजको माैसमः कोशीसहितका केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ – हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको  — विस्तृतमा

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक  — विस्तृतमा

त्रिपुरेश्वरमा यात्रु बहाक बसमा आगलागी, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ । सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि द्धिसिद्धि यातायातको बा ५  — विस्तृतमा

भरत दाहालको पक्राउ सरकारको स्वेच्छाचारी कदम : डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्लेषक भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदमको संज्ञा दिँदै आपत्ति जनाएका  — विस्तृतमा

विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं – विश्व शान्ति दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर मनाइन्छ।  सन् २०२६ का  — विस्तृतमा

कानुनसहित ३ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि  — विस्तृतमा

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद  — विस्तृतमा

सत्तारूढ सांसद सिंहले गरे छठपछि सरकारविरुद्ध मेची महाकाली पैदल यात्रा गर्ने घोषणा

जनकपुरधाम – मधेशको समग्र विकाससहित शान्ति र समृद्धिका लागि सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा  — विस्तृतमा

EV सुरक्षामाथि उठेको प्रश्नमा साइमेक्सकी डायरेक्टर श्रेष्ठको जवाफ– ‘तथ्य र प्रविधिमा विश्वास गरौँ’

काठमाडौं- पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (EV) मा आगलागीका केही घटना सार्वजनिक भएसँगै यसको सुरक्षा र ब्याट्री प्रविधिबारे सेवाग्राहीले  — विस्तृतमा

रसुवा बाढी अपडेटः १ हजार ४११ जनाको शव फेला, ५ हजार ८७५ अझै सम्पर्कबिहीन

काठमाडौं – रसुवामा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा भएको विपद्का कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु  — विस्तृतमा

आजको मौसम: मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहने

काठमाडौं – हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist