बिना बिजनेशको सदन बस्नुको अर्थ छैन : ठाकुर गैरे


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद बिजनेसविहीन भएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् बैठक बिजनेसविहीन बनेकाले किन बैठक राखेको भन्दै प्रश्नसमेत गरे ।

‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन,’ उनले भने ।

प्रतिक्रिया