


ईःलाई बालेनले भने – तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुन विपरीत हुने बताएका छन् ।
९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःलाई सम्बोधन गर्दै मेयर बालेनले फुटपाथमा व्यापार गर्न दिने वा विकल्पमा खाली जग्गामा व्यापार गर्न दिने भन्ने अधिकार आफुसँग नरहेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत फुटपाथ र त्यसमा हुने व्यापारबारे आफ्नो धारणा सार्वजनिक गर्दै बालेनले फुटपाथ जुन प्रयोजनको लागी बनाइएको हो त्यका अलावा कुनैपनि गतिविधि गरिनु कानुन विपरीत हुने बताए ।
बालेनकाे फेसबुक स्टाटस:

