

रवि लामिछानेको ल्याए नयाँ टिभी च्यानल ग्यालेक्सी फोरके

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।
मंगलबार एक कार्यक्रम गरी नेपालमा पहिलो पटक फोरके टेलिभिजन ल्याएको जानकारी दिएका लामिछानेको च्यानलको नाम ‘ग्यालेक्सी फोरके’ हो।
उनी टेलिभिजनको प्रबन्ध निर्देशक हुन्।

