प्रधानमन्त्री, सभामुख र ओली शिक्षण अस्पतालमा


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

नेम्बाङलाई मध्यरात १ बजे हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

 

प्रतिक्रिया