काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा


काठमाडौं – काठमाडौं महानगरपालिकामा भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

महानगरले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया