सदन खोल्ने सहमतिको खोजीमा बालुवाटारमा तीन दलको बैठक सुरू


काठमाडौं –  संसद सुचारू गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

यसअघि सोमबार पनि बसेका तीन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया