
प्रचण्ड–नेपाल समूहद्वारा भोली आम हड्ताल घोषणा
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भोली आम हड्ताल घोषणा गरेको छ।
संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई शपथ गराएको विरोधमा उक्त समूहले आम हड्तालको घोषणा गरेको हो।
प्रतिनिधि सभा विघटनपछि आन्दोलनमा उत्रिएको उक्त समूहले अन्य आन्दोलनका कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।



कागजपत्र |
