दुई वर्षीय बालक घरबाटै बेपत्ता, अपहरणको आशंका

सिरहा – सिरहामा दुई वर्षीय बालकको अपहरण भएको छ । सिरहा नगरपालिका २ का प्रदिप यादवको दुई वर्षीय छोरा ईशान्त यादवको मंगलबार साँझ साँढे ७ बजे पछि देखा परेको छैनन् । परिवारले अपहरणको आशंका गरेका छन् तर फिरतीको कुनै कल चाँही आएको छैन् । घरको आँगनमा खेलिरहेको बच्चा एक्कासी हराएपछि अपरहण भएको परिवारले आशंका गरेका … Continue reading दुई वर्षीय बालक घरबाटै बेपत्ता, अपहरणको आशंका