बर्दियामा भारतीय जङ्गली हात्तीको आतङ्क


बर्दियाको मधुवन नगरपालिका–२ रजवारामा भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको पाक्न लागेको केराखेती । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केरा खेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ । तस्बिर / रासस

प्रतिक्रिया