प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलाश: कुनै निर्णय लिएन, आइतबारदेखि निरन्तर सुनुवाई


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार कुनै निर्णय लिएको छैन। उक्त विषयको बहस आइतबारदेखि निरन्तर हुने बताइएको छ।

शुक्रबारको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र न्यायाधीशहरूबीच भएको भेटको विषय, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयले सदन विघटनको निर्णयको सक्कल प्रतिलिपी नरहेकोलगायतका विषयमा चर्काचर्की परेको थियो।

प्रतिक्रिया