यस्तो देखियो बालेनको सपथग्रहण कार्यक्रम (तस्बिरहरू)


काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण र सपथ ग्रहण भएको छ ।

सपथग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसहित सम्पूर्ण ३२ वडाकै वडाध्यक्ष, वडासदस्य, दलित महिलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया