नेपाल प्रहरीका ५ डिआईजी भए एआईजी बढुवाका लागि सिफारिस


काठमाडौं – नेपाल प्रहरीको खाली रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)का  लागि ५ प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डिआईजीहरु उत्तमराम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको हो ।

No photo description available.

 

प्रतिक्रिया