ललितपुरमा ८ हजार ५३४ मतसहित चिरिबाबुको अग्रता कायमै


काठमाडौं – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

१५ हजार ३ सय १६ मतगणना हुँदा कांग्रेसका महर्जनले ८५३४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्।

प्रतिक्रिया