काठमाडौँ महानगर अपडेट : डङ्गोलको अग्रता कायमै


काठमाडौं – काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ ।

काठमाडौँ महानगरको उपमेयर पदका उम्मेदवार डङ्गोलले ६५५७ मत पाएकी छन् ।

गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् ।

प्रतिक्रिया