
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ- मधेश, बागमती, गण्डकी र प्रदेश १ मा आज हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रकाशित गरेको बुलेटिनमा सोही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने उल्लेख गरेको छ। अन्य क्षेत्रमा दिनभर मौसम सफा रहने छ। हाल नेपालमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको ।



कागजपत्र |
