सडकमै प्रचण्ड–नेपाल समूहको सभा, अपेक्षित उपस्थिति भएन


काठमाडौं– प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले मंगलबार सडकमै सभा गरेको छ।

राजधानीका विभिन्न ठाउँबाट निस्किएको जुलुस प्रदर्शनी मार्गमा सभामा परिणत गरिएको छ। सडकमै गरिएको सभामा नेताहरूले सम्बोधन सुरु गरेका छन्। ५० हजार कार्यकर्ता उतार्ने भनिए पनि अपेक्षित सहभागीता भने हुन सकेको छैन।

प्रतिक्रिया