पञ्चकन्या मिडिया ग्रुप प्रालिद्वारा प्रकाशित–सञ्चालित www.kagajpatra.com डिजिटल पत्रिका हो ।
नेपाली पत्रकारिताको उन्नयनका निम्ति सामाजिक, आर्थिक, समाजको तल्लो तहसम्मका मुद्दा, राजनीतिक, विकास, निर्माण, मनोरञ्जन, अर्थतन्त्रका अनेक पाटालाई सामान्यीकरण गर्दै विश्वभर छरिएका पाठक, विज्ञापनदाता र शुभेच्छुकलाई जानकारी गराउनु कर्तव्य हुनेछ ।
आम सञ्चारको जगतमा डिजिटल माध्यमबाट उदाएको यो खबरसंयन्त्र आम मानिसका मुद्दासँग साझेदार हुँदै अघि बढ्नेछ । पञ्चकन्या मिडिया ग्रुप प्रालिको योसँगै साप्ताहिक जनप्रहार प्रकाशित भइरहेको छ ।
अन्य मिडिया फोरममा पनि विस्तारित हुने लक्ष्य लिएका छौं ।