
शोभन अधिकारी भए नेपाल टेलिकमको प्रवक्ता
काठमाडाैँ – शोभन अधिकारी नेपाल टेलिकम कम्पनीको प्रवक्ता नियुक्त भएका छन्। केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई कम्पनीले प्रवक्तामा नियुक्त गरेको हो।



कागजपत्र |
