नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया